मे दिवसको सन्दर्भ र सन्देश

मोहनमान स्वाँर /‘मे दिवस’ लाई विश्वभरि भव्यतासाथ मनाउने चलन छ । यो श्रमिकको अधिकारसँग सम्बन्धित छ । अठारौँ शताब्दीको आरम्भमा युरोप, अमेरिकामा औद्योगिक गतिविधि बढ्दै गएपछि मालिक र मजदुरबीच अन्तरविरोध चर्कंदै जान थाल्यो । आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन माग राखी सङ्गठित र असङ्गठित रूपमा मजदुरले औद्योगिक केन्द्रमा आन्दोलन सुरु … Continue reading मे दिवसको सन्दर्भ र सन्देश